Agencification in Public Service Delivery

सार्वजनिक सेवा प्रवाहमा एजेन्सीकरण

परिभाषा एजेन्सीकरण भन्नाले सरकारी सेवा प्रवाहमा दक्षता, प्रभावकारिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले सार्वजनिक क्षेत्रभित्र अर्ध-स्वायत्त निकायहरूको सृजनालाई जनाउँछ। यस दृष्टिकोणले सार्वजनिक क्षेत्र सञ्चालनलाई सुव्यवस्थित गर्ने, कर्मचारीतन्त्रका बाधा/अवरोधहरूलाई कम गर्ने…